शिक्षा, बाल मनोविज्ञान, अभिभावकत्व, सामाजिक मूल्य, संस्कृति र सुशासनबारे निबन्धहरू।
26 articles
“जेन-जी आन्दोलनले बीजारोपण गरेको नयाँ बाटो” माइतीघरबाट सिंहदरबारतर्फ लागेको एउटा जुलुसले दुई दिनमै दशकौंदेखिको सत्ता–संरचना हल्लाइदियो। न कुनै झन्डा, न कुनै नेता — तर परिणाम राजनीतिको इतिहासमा अभूतपूर्व रह्यो। यो त्यही आन्दोलनको…
बालबालिकामा किन जाँदैन पढ्ने रुचि? हामीलाई कुनै खाना मन परेन भने स्वादिलो बनाउन विभिन्न परिकार थप्छौँ वा भोक जगाउने गरी पस्किन्छौँ। मिठा परिकार पाइने ठाउँ खोजी-खोजी पुग्छौँ। अभिभावकको यस्तै सक्रियताले बालबालिकामा पनि…
पढ्ने बानी कसरी फर्काउने? सहरको कुनै पनि चिया पसलमा पस्नुहोस् र वरिपरि नियाल्नुहोस्। हरेक टेबलमा मान्छे छन्, तर हातमा किताब भएको एउटै जना भेटिन्न। सबैका आँखा मोबाइलको स्क्रिनमा टाँसिएका छन्, औँला निरन्तर…
खोकनाको रुद्रायणी नाचमा बाँचेको इतिहास र पहिचान मानव समुदायको सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेको यसको परम्परा, संस्कृति र सम्पदा हो । कुनै पनि समुदाय, वर्ग, समूह, जनजाति वा आदिवासीको पहिचान नै उसको संस्कृति…
नेतृत्वकर्ता बोस बन्ने कि लीडर ? बहुराष्ट्रिय कम्पनी तथा सबैजसो व्यावसायिक कम्पनीहरूले एकजना व्यक्तिविशेष अर्थात् कार्यकारी निर्देशकका लागि मनग्ये खर्च गरेको पाइन्छ । नेपालमा नै सरकारी कर्मचारीको माथिल्लो तह मुख्य सचिव अथवा…
विवेकशून्य दासता रोक्न चेतनायुक्त शिक्षा ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू देशमा पाइँदैन नेपालमै हो छुट …’ भन्ने पशुपति शर्माको गीतले सायद लुट्न पाएका बाहेक सबैको मन पक्कै छोएको हुनुपर्छ…
विपद् व्यवस्थापनमा नेपाली समाजको अभूतपूर्व ऐक्यबद्धता नेपालको भौगोलिक बनावट जति मनमोहक छ, यो उत्तिकै प्राकृतिक जोखिम र संवेदनशील भू–तथ्यात्मक अवस्थितिको चपेटामा पनि परेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाहरूको नदी तटीय…
पठन संस्कृतिको — बहुआयामिक फाइदाहरू किताबले जोड्ने ज्ञान, चेतना र सभ्यताको यात्रा दीपक राज जोशी शिक्षाकर्मी तथा विकासका लागि पठन संस्कृति अभियन्ता “पढ्ने मानिसले मर्ने बेलासम्म हजारौं जीवन बाँचिसकेको हुन्छ। कहिल्यै नपढ्ने…
पठन संस्कृतिको महत्त्व र यसलाई पुनर्जीवित गर्ने रणनीतिहरू दीपक राज जोशी शिक्षाकर्मी तथा विकासका लागि पठन संस्कृति अभियन्ता सहरको कुनै पनि चिया पसलमा पस्नुहोस् र वरिपरि नियाल्नुहोस्। हरेक टेबलमा मान्छे छन्, तर…
असल आमा बुवाका सफल छोरा छोरी मी सैबैले भन्ने र सुन्ने गर्छौ ‘बालबालिका इश्वरका अवतार हुन्’ । वास्तवमै बालबालिकाको निर्दोष तथा भोलापन, बाल शुलभ क्रियाकलाप गर्दा बालबालिकालाई इश्वरका अवतार भन्न अत्युत्ति हुदैन…
— दीपक राज जोशी शिक्षाकर्मी अहिलेको नेपाली समाजमा एउटा आम गुनासो चौतर्फी सुनिन्छ— अभिभावकहरू किताब पढ्दैनन्, शिक्षकहरू विद्यार्थीलाई पढ्न अभिप्रेरित गर्दैनन्, र विद्यार्थीहरू पढ्ने कामलाई केवल परीक्षा उत्तीर्ण गर्ने र गृहकार्यको भारी…
हामी अभिभावकले सिक्नै पर्ने हो कि ? बिद्यार्थी कि अभिभावक कसलाई सिकाउने ? पढाउने कि सिकाउने भन्ने कुरामा पक्कै पनि हामी सिकाउने कुरामा नै जोड दिने गर्दछौं । बहुसंख्यक अभिभावक र शिक्षकहरुको…
सिकाई प्रक्रियामा दण्ड सजाय किन? मानसिक तथा शारिरीक रुपमा कुनै पनि किसिमको दण्ड सजाय बालबालिकाहरुलाई दिन पाइदैन र यदि दिएको पाएमा रु ७५ हजार जरिवाना र ३ बर्ष सम्म जेल हुन सक्ने…
सम्बन्ध कि सम्पर्क आधुनिकरण र विश्वव्यापीकरण संगसंगै हामी मानव जातिले जीवनशैली, रहनसहन , सामाजीक, आर्थिक लगायतका बहुआयामिक परिवर्तनको अभ्यास गरिरहेका छौ । क्षणिक रुपमा मानवीय स्वभाव स्वार्थी, आत्मकेन्द्रीत, भौतिक सुख सुबिधा भोगी…
सकारात्मकताको प्रतिक दशैं हरेक मानिस भित्र सकारात्मक र नकारात्मक विचार हुनु स्वभाविक हो । त्यसको सम्प्रेषण तथा प्रवाह कसरी र कुन रुपमा हुने त्यो व्यक्ति विषेश तथा समाजका अवयवहरुमा भर पर्ने कुरा…
सफलताका लागि सोच विचार जीवनमा उन्नती, प्रगति, नाम, दाम, सुख, शान्ती, संबृद्धि, ऐश्वर्य प्राप्त गर्ने र सफलता हाँसिल गर्ने हरेक मानिसको सपना हुन्छ तर सपनालाई विपनामा परिणत गर्नेको संख्या न्यून हुन्छ। बहुसंख्यक…
सफलताका लागि विचार जीवनमा उन्नती, प्रगति, नाम, दाम, सुख, शान्ती, संबृद्धि, ऐश्वर्य प्राप्त गर्ने र सफलता हाँसिल गर्ने हरेक मानिसको सपना हुन्छ तर सपनालाई विपनामा परिणत गर्नेको संख्या न्यून हुन्छ । बहुसंख्यक…
— दीपक राज जोशी शिक्षाकर्मी समाजमा रचनात्मक दृष्टिकोण वा आफ्नो फरक परिचय बनाएर स्थापित हुनुको सट्टा, अरूको आलोचना र विरोध गरेरै चर्चामा आउन सकिन्छ भन्ने भ्रम केही मानिसमा देखिन्छ। यससँगै, हाम्रो परम्परागत…
बा आमा बन्न सक्यौ र ? छोरा छोरी जन्माएपछि अधिकाँश बा–आमा बन्यौं भन्ने लाग्दछ तर उनीहरुको वास्तविकता बालबालिका प्रतिको उनीहरुको ब्यबहार तथा सोचले छर्लङ पारिरहेको हुन्छ । बच्चा जन्माएर मात्र पुग्दैन, उचित…
बन्न सकिन्छ खुसी जीवनको उद्देश्य खुसी बन्नु होइन, पलपलमा खुसी बन्न सक्नु नै जीवनको सार्थकता हो । सायद खुसी नचाहने मान्छे कोही पनि नहोला तर खुसी कसरी प्राप्त गर्न सकिन्छ भनेर सुझबुझका…
बालबालिकालाई न्याय गर्ने कि ? शिक्षाकर्मी भएर बालबालिकाहरुको भविष्य सुन्दर बनाउन लागेको दुई दशकको हाराहारीमा आइपुग्दा, म स्वयं आफैलाई उनीहरुमाथि पूर्ण रुपमा न्याय गर्न नसकेको महशुस भईराखेको छ । हो, हामी शिक्षक-शिक्षिकाहरुका…
नयाँ बर्षले हामीलाई स्वागत गर्ला त ? हरेक अवसरलाई अर्थपूर्ण तरिकाले मनाउनु तथा त्यसको सार्थकतालाई आत्मसात गर्नसक्नु नै वास्तविक रुपमा नयाँ बर्ष तथा अन्य उत्सवहरु प्रति न्याय गरेको ठहर्छ । बर्ष भरमा…
–दीपक राज जोशी शिक्षाकर्मी यति बेला एस.ई.ई दिइसकेका विद्यार्थी र अभिभावकहरुलाई कक्षा ११ मा कुन विषय पढ्ने र पढाउने भन्ने निर्क्योल गर्न सकस परिरहेको छ । अर्कोतिर देशभरी कक्षा १२ सम्म संचालनमा…
कसरी हुर्काउने त बालबालिकालाई ? हामी बुबाआमालाई बालबालिका अगाडि सबथोक आँउछ भन्ने बनाउनु परिरहेको छ तर भित्र भित्रै हामी आडम्बर, भ्रम, डर र त्रासको बाटो समातेर बालबालिकालाई आफ्नो नियन्त्रणमा राखी हुर्काउने काम…
आखिर दोषि को हो त ? प्रकाश सपुतको पछिल्लो पटक बजारमा आएको गीत सक्नेले गर नसक्ने पर ले सायद धेरै नेपालीको मनको भाका बोलेको छ । राजनितीक स्थायित्व, विकास, संबृद्धि, रोजगारी प्रत्येक…
–दीपक राज जोशी शिक्षाकर्मी म कलेजमा अध्ययनरत रहदा एकजना स्ववियु सभापतिले कलेजको १४ लाख हिनामिना गरेर सम्पर्क बिहिन हुनुभयो । म स्वयं उक्त युनियनको सदस्य भएको नाताले मलाई सारै चित्त दुखेको थियो…